४ असार २०८३, बिहिबार । June 18, 2026

इदउलफित्रको अवसरमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय


१६ चैत्र २०८१, आइतबार  

69
Shares

काठमाडौं । सरकारले इदउलफित्रको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीका अनुसार आइतबार साँझ चन्द्रमा देखिएपछि सोमबार बिदा दिने निर्णय गरिएको हो। इस्लाम धर्मावलम्बीहरूको एक महिनासम्म चल्ने पवित्र पर्व रमजान मुबारक आज समापन हुँदैछ।

यस अवधिमा मुसलमान समुदायले दिनभर निराहार व्रत (रोजा) बस्ने परम्परा अनुसरण गर्छन्, जसअन्तर्गत बिहान सूर्योदयभन्दा अघि भोजन गरी व्रत सुरु गरिन्छ र बेलुका मगरिब नमाजपछि मात्र तोडिन्छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ७ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा