४ असार २०८३, बिहिबार । June 18, 2026

कुलमानको बर्खास्तगीविरुद्ध सर्वोच्चमा आज सुनुवाइ


१६ चैत्र २०८१, आइतबार  

18
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दायर गरेको रिटको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

रिटको सुनुवाइ प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको इजलासमा आठौँ नम्बर इजलासमा तय भएको छ। यसअघि सर्वोच्च अदालतले घिसिङको रिटको प्राम्भिक सुनुवाइ गर्दै सरकारलाई बर्खास्तगीको कारण पेश गर्न आदेश दिएको थियो।

घिसिङले सरकारको बर्खास्तगी निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका थिए, जसपछि सर्वोच्च अदालतले लिखित जवाफको लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ११ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा