८ चैत्र २०८२, आइतबार । March 22, 2026

पत्रकार सुरेश रजकलाई सहीद घोषणा गर्न परिवारको माग


१५ चैत्र २०८१, शनिबार  

21
Shares

काठमाडौँ । तीनकुनेमा हिजो भएको हिंसा क्रममा निधन भएका पत्रकार सुरेश रजकका परिवारले गृहमन्त्री रमेश लेखक समक्ष तीन महत्वपूर्ण माग अघि सारेका छन्।

एभिन्युज टीभीको कार्यालयमा पुगेर, रजकका परिवारले गृहमन्त्री लेखकसँग पत्रकार रजकलाई सहिद घोषणा गर्न, उचित क्षतिपूर्ति दिन, र छानबिन गरी दोषीलाई कारबाही गर्ने अनुरोध गरेका छन्।

पत्रकार सुरेश रजकका भान्जा, राजेश रजकले भने, “गृहमन्त्रीले तीन दिनभित्र सरकारको निर्णय आउने आश्वासन दिएका छन्।”

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ५ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो