६ बैशाख २०८३, आइतबार । April 20, 2026

तीनकुने घटनाः धवलशमशेर, रवीन्द्र मिश्र र स्वागत नेपाल सहित ६ जना पक्राउ


१५ चैत्र २०८१, शनिबार  

36
Shares

काठमाडौं । शुक्रबार काठमाडौंको तिनकुने क्षेत्रमा भएको हिंसात्मक आन्दोलनको जिम्मेवार रहेको भन्दै प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल लगायत ६ जना राप्रपाका नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राति बीएण्डी अस्पतालबाट बिरामी भेटेर फर्किँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । त्यस्तै अधिवक्ता स्वागत नेपाल, सेफर्ड लिम्बु र सन्तोष तामाङ पनि पक्राउ परेका छन् । शुक्रबार दिउँसो राजावादीको हिंसात्मक प्रदर्शन हुँदा दुई जनाले ज्यान गुमाएका थिए । उक्त प्रदर्शनमा उनीहरूको सक्रिय सहभागिता थियो ।

उक्त घटनाको मुख्य जिम्मेवार ठहर गर्दै गृह प्रशासनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई समेत पक्राउ गर्न आदेश दिएको छ । यद्यपी यतिबेला दुर्गा प्रसाईँ फरार रहेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ७ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित