२२ माघ २०८२, बुधबार । February 4, 2026

दुर्गा प्रसाईंलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन



काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौंमा भएको आगजनी, तोडफोड र लुटपाटको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै पक्राउ गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयले निष्कर्ष निकालेको छ कि प्रसाईंले सुरक्षाकर्मीलाई लक्षित गरेर गाडी चलाएपछि स्थिति बिग्रिएको हो।

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार, सरकारको निर्देशन पछि प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।

आज तिनकुनेमा भएको राजावादी विरोध प्रदर्शन हिंसात्मक बनेपछि कार्यक्रम विथोलिएको थियो। सरकारले पूर्वराजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईंलाई आजको तोडफोड र आगजनीमा जिम्मेवार ठहर गरेको छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ८ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल