२७ माघ २०८२, सोमबार । February 9, 2026

राजावादीको अराजकता: कोटेश्वरको भाटभटेनीमा तोडफोड



काठमाडौं । कोटेश्वरको भाटभटेनीमा राजावादी प्रदर्शनकारीहरूले तोडफोड गरेका छन्।

तीनकुनेमा भएको प्रदर्शन बिथोलिएपछि तितरबितर भएका प्रदर्शनकारीहरूले भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेका हुन्।सुपरस्टोरका सीईओ पानु पौडेलले यो जानकारी दिएका छन्। प्रदर्शनकारीहरूले पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यालय प्रवेश गर्न खोजेका थिए भने आलोकनगरस्थित एकीकृत समाजवादी पार्टी कार्यालयमा आगजनी गरेका छन्।

आक्रोशित प्रदर्शनकारीहरूले कोटेश्वरका गल्लीहरूमा हिँड्दै गाडीमा आगजनी र मोटरसाइकलमा तोडफोड गरेका छन्। राजसंस्थाको समर्थनमा उत्रिएका राजावादी प्रदर्शनकारीहरूको अराजक क्रियाकलापले तीनकुने क्षेत्रलाई तनावग्रस्त बनाएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ५ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी–२० विश्वकपः रोमाञ्चक खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भयो नेपाल

काठमाडौं । मुम्बईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी

बढ्यो सुनचाँदीको भाउ ! कति पुग्यो तोलामा ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।