३ बैशाख २०८३, बिहिबार । April 17, 2026

पीएम कप क्रिकेटः उपाधिका लागि पुलिस र आर्मी भिड्ने


१३ चैत्र २०८१, बिहिबार  

48
Shares

काठमाडौं । जारी प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि विभागिय त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

भैरहवामा बिहीबार भएको खेलमा पुलिसलाई ४ विकेटले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो । पुलिसले यसअघि नै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो । अपराजित हुँदै लिग चरणको अन्तिम खेल खेल्न पुगेको पुलिसले पहिलो हार व्यहोरेसँगै फाइनलमा आर्मी र पुलिसको भेट पक्का भएको हो ।

दुवै टोलीले समान १६ अंक जोड्दै फाइनलमा पुगेका हुन् । फाइनल खेल शनिबार हुनेछ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  ३ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व