६ बैशाख २०८३, आइतबार । April 20, 2026

पीएम कप क्रिकेटः आज लिग चरणका अन्तिम दुई खेल हुँदै,क–कस्को हुँदैछ भिडन्त ?


१३ चैत्र २०८१, बिहिबार  

33
Shares

काठमाडौं । जारी पीएम कपमा आज लिग चरणका अन्तिम दुई खेल अन्तर्गत पहिलो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।

एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा नेपाल पुलिस क्लब अविजित रहेको छ । पुलिस क्लबले ८ खेलमा १६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै आर्मीले ८ खेलमा ७ खेल जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै आज अर्को खेल मधेश प्रदेश र बागमती प्रदेशबीच हुदै छ ।

सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा मधेश प्रदेशले ८ खेलमा ३ जित हासिल गरेको छ भने बागमती प्रदेशले ८ खेलमा ४ जित हासिल गरेको छ । आजको खेलपछि शिर्ष स्थानमा रहने पहिलो र दोस्रो टिमबीच फाइनल खेल हुने छ ।

फाइनल खेल मार्च २९ मा हुने तालिका रहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  ७ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित