१ आश्विन २०८३, बिहिबार । September 18, 2026

सुपादेउराली दर्शन गरेर फर्केको बस दुर्घटना, ३ जनाको मृत्यु


१२ चैत्र २०८१, बुधबार  

99
Shares

रुपन्देही । पश्चिम नवलपरासीबाट अर्घाखाँचीको सुपा देउराली दर्शनमा गएको बस दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ ।

शितगंगा नगरपालिका–२ भुवनपाटामा बुधबार अपरान्ह बस दुर्घटना हुँदा १५ जना भन्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । लु २ ख ३०३ नम्बरको यात्रुबाहक बस भुवनपाटा ओरालो सडकबाट तल खसेको थियो । घाइतेमध्ये ७ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको छ।

अन्य घाइतेको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ७ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ