२२ बैशाख २०८२, सोमबार । May 5, 2025

गाँजासहित एक जना पक्राउ



बारा । नेपाल प्रहरीले गाँजासहित बाराबाट एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका १२ बारथलीका प्रेमबहादुर लोलाई पक्राउ गरेको हो । उनिबाट प्रहरीले २५ केजी गाँजा बरामद गरेको छ । लोसहित तीन जना मकवानपुर तर्फबाट गाँजा ल्याउँदै गर्दा फरार भएका थिए । तर, लो भने पक्राउ परेको हुन् । बाँकी दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

उनीहरूले बोकेर ल्याएको तीन वटा बोरामा क्रमशः ७, ७ र ११ किलो गरी २५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ८ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सातदोबाटो–हात्तीवनमा कार ठोकिँदा पोल ढल्यो, सडक बन्द

ललितपुर । ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा गए राति भएको कार दुर्घटनाले

१० रात नागढुंगा–नौबिसे सडक बन्द ! वैकल्पिक बाटो रोज्नुस्

काठमाडौं । नागढुंगा–नौबिसे सडकअन्तर्गत पिप्लामोड खण्ड आगामी दस दिनका लागि

संसदमा नीति कार्यक्रममाथि छलफल आजदेखि

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठकमा सोमबारदेखि आगामी आर्थिक वर्ष

चेल्सीको धमाकेदार जित, च्याम्पियन्स लिगको दौड रोमाञ्चक

काठमाडौं । आइतबार राति स्ट्यामफोर्ड ब्रिजमा भएको प्रिमियर लिगको रोमाञ्चक

पञ्जाब किङ्सको धमाकेदार जित, प्लेअफ नजिकिँदै-लखनउ पराजित

काठमाडौं । आइतबार भएको इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो खेलमा