१२ चैत्र २०८१, बुधबार । March 26, 2025

सत्तारूढ दलहरूको बैठक बालुवाटारमा सुरु



काठमाडौं । बालुवाटारमा आज सत्तारूढ दलहरूको महत्वपूर्ण बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपराह्न सत्तारूढ दलका शीर्ष नेताहरूबीच बैठक आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायत अन्य सत्तारूढ दलका प्रमुख नेताहरू सहभागी छन्।

यस बैठकमा जनता समाजवादी पार्टी, जनमत पार्टी, नेपाल परिवार पार्टी (नाउपा), र लोसपाका नेताहरू पनि उपस्थित छन्।समसामयिक राजनीतिक घटनाक्रम र अन्य महत्त्वपूर्ण मुद्दाहरूबारे छलफल गर्न उक्त बैठक भएको जनाएको छ।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ४ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सुपर लिगको टिकटिङ पार्टनर खल्ती र आइएमई पे

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) २०२५ को तेस्रो संस्करणको तयारी

प्रतिपक्षी सांसदहरूको अवरोधले प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानजनक

इटहरीको सेन्ट्रल प्लाजामा आगो नियन्त्रणमा, ११ जना उद्धार

सुनसरी । इटहरीको सेन्ट्रल प्लाजामा बिहान ९:३० बजे सुरु भएको

प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्दैनः प्रचण्ड

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

इटहरीको सेन्ट्रल प्लाजामा आगो नियन्त्रणबाहिर

सुनसरी । सुनसरीको इटहरीस्थित नौ तले सेन्ट्रल प्लाजामा आगलागी जारी