१४ चैत्र २०८२, शनिबार । March 28, 2026

‘कता हिँडेको बिजुली मारेर’, ‘कुलमान फालेर’ !


११ चैत्र २०८१, मंगलबार  

15
Shares

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको घटनामा विरोधस्वरूप माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

स्वतन्त्र नागरिकका तर्फबाट युवाहरूले ‘कता हिँडेको बिजुली मारेर’, ‘कुलमान फालेर’, ‘नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ’ लगायतका नारासहित प्ले कार्ड बोकेर सरकारको निर्णयप्रति असहमतिपूर्वक प्रदर्शन गरेका छन्।

सोमबारको मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकको पदबाट हटाउने निर्णय गर्दै हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी निर्देशकको रूपमा नियुक्त गरेको थियो।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  २ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र