६ आश्विन २०८३, मंगलबार । September 22, 2026

प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे चयन


१० चैत्र २०८१, सोमबार  

21
Shares

काठमाडौं। प्रेस चौतारीको नयाँ अध्यक्षमा गणेश पाण्डे चयन भएका छन्। निवर्तमान अध्यक्ष गणेश बस्नेतले पाण्डेलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको घोषणा गरेका छन्।

केन्द्रीय कमिटीका उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी, महासचिवमा हिरामान लामा, उपमहासचिवमा हरिबल्लभ नेपाल, र सचिवहरूमा विष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी चयन भएका छन्।

महाधिवेशनबाट सर्वसम्मत रूपमा केन्द्रीय समिति चयन भएको जानकारी निवर्तमान अध्यक्ष बस्नेतले दिएका छन्।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  १० : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा