२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

इलाममा १३ वर्षीया बालिका बलात्कृत, ३ लाखमा मिलापत्र गराउने ४ जना पक्राउ


१० चैत्र २०८१, सोमबार  

30
Shares

इलाम । इलामको चिया बगानमा भएको बालिका बलात्कार घटनामा चार जना पक्राउ परेका छन् ।

चैत ६ मा माई नगरपालिका–२ स्थित शितली चिया बगानमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको घटना मिलापत्र गराउने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बलात्कारमा संलग्न आरोपी माई नगरपालिका–२ बस्ने २४ वर्षीय केशव गिरी, आारोपीका बुबा केदारनाथ गिरी, काका नारायण गिरी र छिमेकी तुलाधर अर्याल रहेका छन् ।

उनीहरुले घटना प्रहरीकहाँ नलैजान भन्दै पीडित परिवारलाई ३ लाख दिएर ‘मिलापत्र’ गराएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी मान बहादुर राईले बताए ।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  २ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ