२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

पूर्वराजा शाह कुनै हालतमा संवैधानिक राजा बन्ने योग्य छैनन्: देउवा


९ चैत्र २०८१, आइतबार  

48
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संवैधानिक राजा बन्ने योग्य नभएको टिप्पणी गरेका छन्।

कांग्रेसको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै देउवाले शाहका राजनीतिक कदम र व्यक्तित्वको आलोचना गर्दै भने, “पूर्वराजा शाह कुनै हालतमा संवैधानिक राजा बन्ने योग्य छैनन्।”

देउवाले राप्रपाको बारेमा पनि टिप्पणी गर्दै भने, “राप्रपा अहिले पछुताउने छ, कारण उनीहरूले शाहलाई बोकेर हिँडेका छन्।” साथै, देउवाले सुझाव दिए कि यदि शाहलाई राजनीति गर्नै छ भने, उनी आफैं पार्टी खोलेर त्यसमा काम गर्न सक्छन्, तर त्यहाँ लाग्नेहरूको पनि दुख हुन्छ।

सभापति देउवाले शाहको व्यक्तित्व र आचरणलाई लिएर टिप्पणी गर्दै थप भने, “उनको बानी र टेम्पारामेन्टले देखाउँछ कि उनी संवैधानिक राजा बन्ने योग्य छैनन्।”

प्रकाशित मिति : ९ चैत्र २०८१, आइतबार  १ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध