९ बैशाख २०८२, मंगलबार । April 22, 2025

डेङ्गी संक्रमितको संख्या ५० हजार माथि, ५५ जनाको मृत्यु



काठमाडौं । नेपालमा डेङ्गी संक्रमितको संख्या ५० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार थप ३ हजार ४ सय ९५ जनामा डेङ्गी रोग पुष्टि भएको हो । योसँगै देशभर कूल डेङ्गी संक्रमितको संख्या ५० हजार २ सय ६३ पुगेको छ । गत कार्तिक १४ गते यो सङ्ख्या ४६ हजार ७ सय ६८ रहेको थियो । यता डेङ्गी रोगबाट मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ ।

गत साउन महिनादेखि सुरु भएको डेङ्गी सङ्क्रमण हाल ७७ वटै जिल्लामा फैलिसकेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ७ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्वकप विजेता रोबर्टो कार्लोस नेपालमा !

काठमाडौं । विश्व फुटबलका चर्चित र पूर्व विश्वकप विजेता खेलाडी

कक्षा १२ को परीक्षा अन्योलमा ! आज बोर्ड बैठक बस्दै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने भएको छ।

अमेरिकी डलरको मूल्य घट्यो, अन्य मुद्राको विनिमयदर कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसम: केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायू तथा पश्चिमी वायूको आंशिक

शिक्षक आन्दोलनको २० दिनमा शिक्षामन्त्रीले घुँडा टेकिन ! अन्ततः आयो राजीनामा

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरुले राजधानी केन्द्रित