२७ बैशाख २०८३, आइतबार । May 11, 2026

च्याम्पियन्स ट्रफीः कोहलीको शतकमा पाकिस्तानमाथि भारतको सहज जित


१२ फाल्गुन २०८१, सोमबार  

117
Shares

काठमाडौं । जारी आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत गएराति भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ ।

पाकिस्तानले दिएको २ सय ४२ रनको लक्ष्य पछाएको भारतले ४२ दशमलव ३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतका लागि विराट कोहलीले अविजित १०० रन बनाएका थिए । कोहलीको यो एकदिवसीय क्रिकेटमा ५१ शतक बनाएका छन् । त्यस्तै श्रेयस अय्यरले ५६ र कप्तान रोहित शर्माले ४६ रन बनाए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले ४९ दशमलव ४ ओभरमा अल आउट हुदै २ सय ४१ रन बनाएको थियो । पाकिस्तानका लागि साउद शाकीलले सर्बाधिक ६२ रन बनाए भने कप्तान मोहमद रिजवानले ४६ रन बनाएका थिए । त्यस्तै खुशदिल शाहले ३८ रन बनाए भने बबर आजमले २३ र सलमान अली अघाले १९ रन बनाएका थिए ।

यो जितपछि भारत समुह ए मा २ जितपछि सेमिफाइनलको यात्रा लगभग पक्का भएको छ भने पाकिस्तानले लगातार २ खेलमा हारेर लगभग प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ८ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फ्लाई नेपा ट्राभल्सलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड

काठमाडौं । नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको

Embassy of Russia in Nepal Marks Victory Day Celebration in Kathmandu

Kathmandu- The Russian Embassy celebrated the Victory Day with great

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा