३ बैशाख २०८२, बुधबार । April 17, 2025

च्याम्पियन्स ट्रफिः आज भारत र पकिस्तान भिड्दै



काठमाडौं । जारी आईसीसी च्याम्पियन्स ट्रफि अन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन् ।

खेल दिउँसो २ः४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुबई देशका लागि दोस्रो खेल हुनेछ । आफ्नो पहिलो खेलमा भारतले बंगलादेशलाई हराएको थियो भने पाकिस्तान न्युजिल्यान्डसँग हारेको थियो। आजको खेल पनि हारेमा पाकिस्तान प्रतियोगिताबाट बाहिरिने लगभग निश्चित जस्तै हुनेछ ।

त्यसैले पाकिस्तानका लागि आजको खेल जित्नैपर्ने दबाब रहेको छ । २०१७ को च्याम्पियन्स ट्रफिमा भारत र पाकिस्तान २ पटक प्रतिस्पर्धा गरेका थिए। समूहचरणमा भारतले जितेको थियो।

तर फाइनलमा भारतलाई हराएर पाकिस्तान च्याम्पियन बनेको थियो।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ११ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विमानस्थलमा यात्रुसँग दुर्व्यवहार गर्ने तीन प्रहरी हटाइए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएईबाट नेपाल फर्किएका एक यात्रुसँग

नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उच्चतम बिन्दुमा, चाँदीको दर पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको

लायन्स ३२५ आर को तेस्रो महाधिवेशन सफल, डीके ढुङ्गाना अन्तर्राष्ट्रिय दौडमा

काठमाडौं । सामाजिक सेवामा निरन्तर क्रियाशील लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट

बालुवाटारमा सत्ता साझेदार दलहरूको उच्चस्तरीय बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले र नेपाली कांग्रेसबीचको

वीरगञ्ज भन्सारको राजस्वमा ठूलो फड्को, नौ महिनामा कति संकलन भयो ?

पर्सा । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज भन्सार कार्यालयले