३ आश्विन २०८३, शनिबार । September 19, 2026

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः आज लेबनानसँग भिड्दै नेपाल


८ फाल्गुन २०८१, बिहिबार  

705
Shares

काठमाडौं । चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसि फुटबल प्रतियोगिता अन्तर्गत नेपालले आज आफ्नो खेल आज लेबनानसँग खेल्दैछ। दशरथ रगशालामा खेल साँझ ६ बजे सुरु हुनेछ।

पहिलो खेलमा कीर्गिस्तानविरुद्ध जित निकालेर प्रतियोगितामा सकारात्मक सुरुवात गरेको नेपालले लेबनानविरुद्धको खेलपनि जित निकाल्ने दाउमा छ । ४ टोली मध्ये शीर्ष २ मा रहँदै फाइनल पुग्ने सम्भावना बलियो बनाउन यो खेल जित्नै पर्ने हुन्छ। त्यसैले लेबनानविरुद्ध खेलमा फराकिलो अन्तरको जित निकाल्ने लक्ष्यमा नेपाली टोली छ।

फिफाको महिला वरियतामा नेपाल १०३ र लेबनान १३४औं स्थानमा छन्। यी दुईबीच एक पटक खेल भएकोमा नेपालले जितेको छ। गत वर्ष साउदी अरेवियामा भएको वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा लेबनानलाई २–१ गोलले हराउँदै नेपाल फाइनल पुगेको थियो।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ६ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ