८ बैशाख २०८३, मंगलबार । April 21, 2026

कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक, हेर्नुहोस तालिका


२ फाल्गुन २०८१, शुक्रबार  

168
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक गरेको छ।

शुक्रबार गोरखापत्रमा सूचना जारी गरेर बोर्डले परीक्षातालिका सार्वजनिक गरेको हो। बोर्डका अनुसार कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ गतेदेखि हुने तय भएको छ। बोर्डले साधारण र परम्परागत धार तर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरको सुरूका दुई अंक ७८, ७९, ८०, र ८१ हुने परीक्षार्थी) एवम् प्राविधिक धार तर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरको सुरूका दुई अंक ७९,८० र ८१ हुने) विद्यार्थीहरू परीक्षामा सहभागी हुनेछन्।

परीक्षाको समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ।

यस्तो छ परिक्षा तालिका…

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ६ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित