२८ बैशाख २०८२, आइतबार । May 11, 2025

मुर्ति सेलाउन गएका २२ बर्षीय युवकको नदीमा डुबेर मृत्यु



रौतहट । रौतहट जिल्लाको राजदेवी नपा वडा नं ७ निवासी उमेश यादवको कान्छो छोरा २२ बर्षीय सुरज यादवको नदीमा डुबेर मृत्यु भएको छ ।

राजदेवी न.पा वडा नं ६ राजदेवी स्थित बागमती नदीमा हिजो बेलुकी सरस्वती माताको मूर्ति सेलाउने क्रममा युवक यादव डुबेको थियो । राति अबेरसम्म सुरक्षाकर्मी र स्थानीयहरूले खोजतलास गरेपनि भेट्न सकेनन् तर आज बिहानैदेखि पुनः स्थानीय र सुरक्षाकर्मीको सामूहिक खोजतलास पश्चात् पानी भित्र मृत अवस्थामा शव जालमा फेला परेको छ ।

युवक यादवको शव अहिले पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १२ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पश्चिमी र स्थानीय वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुसँगै अरब सागरबाट

भारत–पाकिस्तान युद्धविरामः जम्मू-कश्मिर क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । भारत र पाकिस्तानबीच हालैको सैन्य तनाव शान्तिपूर्ण दिशातर्फ

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ