१ आश्विन २०८३, बिहिबार । September 18, 2026

जाजरकोटमा टिपर दुर्घटना,१ को मृत्यु २ घाइते


२२ माघ २०८१, मंगलबार  

276
Shares

काठमाडौं । मध्य पहाडी राजमार्ग अन्तर्गत जाजरकोट खण्डमा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

यस्तै दुर्घटनामा परि २ जना घाइते भएका छन् । मध्य पहाडी कम्पनीको भे १ क १०५५ नम्बरको टिपर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।

प्रारम्भिक जानकारी अनुसार, टिपर अनियन्त्रित भएर सडकबाट खसेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ५ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ