११ श्रावण २०८३, सोमबार । July 27, 2026

त्रिकोणात्मक टी २० सिरिजः नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै थाइल्यान्ड


२२ माघ २०८१, मंगलबार  

45
Shares

काठमाडौं । जारी जारी त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत नेपालले आफ्नो चौथो खेलमा थाइल्यान्डविरुद्ध टस हारेर पहिले बलिङ गर्ने भएको छ।

प्रतियोगितामा थाइल्यान्डविरुद्ध दोस्रो पटक भिड्न लागेको नेपाल प्रतियोगितामा पहिलो जितको खोजिमा रहेको छ। प्रतियोगितामा शतप्रतिश जितसहित शीर्ष स्थानमा रहेको थाइल्यान्डविरुद्ध नेपाल पहिलो खेलमा पराजित भएको थियो। त्यस्तै नेपालले नेदरल्यान्ड्स‍्विरुद्धका दुई खेल पनि गुमायो।

शृखलामा एक टिमले ३ खेल खेल्ने कार्यसूची रहेको छ। यस्तोमा नेपालको आजसहित कुल तीन खेल बाँकी रहँदा उपाधिका लागि भने सबै तीन खेल फराकिलो अन्तरले जित्नु पर्ने दबाब छ। जारी सिरिजको पहिलो खेलमा नेपालले ३० जनवरीमा नेदरल्यान्ड्ससँग २० रनले पराजित हुँदै प्रतियोगिताको सुरुवात गरेको थियो।

तालिकामा थाइल्यान्ड तीन खेलमा तीनै जीत निकाल्दै ६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको नेदरल्यानड्सले नेपाललाई २ खेलमा हराएर ४ अङ्कका साथ दोस्रो स्थानमा छ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  १२ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर