२१ माघ २०८१, सोमबार । February 3, 2025

आइसिसी ‘टीम अफ द टुर्नामेन्ट’मा नेपालकी कप्तान पूजा महतो



काठमाडौं । नेपाली यू १९ महिला टोलीकी कप्तान पूजा महतो यू १९ विश्वकपको ‘टीम अफ द टुर्नामेन्ट’मा परेकी छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मलेसियामा आइतबार सकिएको यू १९ महिला विश्वकपमा सहभागी उत्कृष्ट १२ खेलाडीको सूची सार्वजनि गरेको थियो । आईसीसीले जारी गरेको उक्त सूचिमा नेपालकी पूजा महतो अटाएकी हुन् । टोलीमा पर्ने एसोसिएट राष्ट्रको खेलाडीमा पूजा एक्ली हुन् ।

उनले विश्व कप ५ खेलमा २३ दशमलव ३३ को औसतमा ७० रन बनाएकी थिइन् । पूजाको नाममा ९ विकेट समेत रहेको छ । टिम अफ द टुर्नामेन्टमा भारतका ४, दक्षिण अफ्रिकाका ३, इङ्ग्ल्याण्डका २ तथा नेपाल, श्रीलंका र अस्ट्रेलियाका समान १ खेलाडी रहेका छन् ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  १ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फिल्लीको पाँचौं आउटलेट स्काई टावरमा

काठमाडौं । काठमाडौंको कमलादीस्थित स्काई टावरमा फिल्ली नेपालले पाँचौं आउटलेटको

सोमबार सामान्य अंकले बढ्यो नेप्से, कतिको भयो कारोबार ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक

आइसिसी ‘टीम अफ द टुर्नामेन्ट’मा नेपालकी कप्तान पूजा महतो

काठमाडौं । नेपाली यू १९ महिला टोलीकी कप्तान पूजा महतो

सुनको मूल्य दुई दिनदेखि स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । लगातार दुई दिनदेखि नेपाली बजारमा सुनको भाउ स्थिर

कस्तो छ माघ २१ गते सोमबारको मौसम ?

काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव