६ आश्विन २०८३, मंगलबार । September 22, 2026

रास्वपा सांसदहरुले १५ मिनेटका लागि बहिष्कार गरे संसद् बैठक


१८ माघ २०८१, शुक्रबार  

102
Shares

काठमाडौं । सभामुखले आकस्मिक समयमा बोल्न नदिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद बैठक छाडेर हिँडेका छन् ।

बैठक सुरू हुनेबित्तिकै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू उठेर विरोध गरेका थिए । उनिहरुले सभामुख देवराज घिमिरेसँग समय माग गरेका थिए। तर सभामुख घिमिरेले दलीय आधारमा बोल्न समय दिने कार्यसूची रहेको भन्दै रास्वपालाई बोल्न समय दिएनन्।

रास्वपा सांसदहरुले आफूहरुलाई विभेद गरिएको भन्दै १५ मिनेट संसद बैठक बहिष्कार गर्ने निर्णय लिएको बताएका छन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा