८ चैत्र २०८२, आइतबार । March 23, 2026

पीएम कप महिला क्रिकेटः कोशीलाई ७ विकेटले पराजित गर्दै बागमती सुपार ४ मा प्रवेश


८ माघ २०८१, मंगलबार  

159
Shares

काठमाडौं । जारी प्रधानमन्त्री कप महिला क्रिकेटमा बागमती प्रदेश सुपर ४ मा प्रवेश गरेको छ ।

मंगलबार समूह बी को खेलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै बागमतीले कोशी प्रदेशलाई नेट रनरेटमा उछिन्दै सुपर ४ मा आफ्नो स्थान पक्का गरेको हो । मधेशले दिएको ४१ रनको लक्ष्य बागमतीले ६ दशमलव ४ ओभरमा पूरा गर्‍यो । यशु पाण्डेले १९ रन बनाइन् भने कप्तान कञ्चन श्रेष्ठले ९ रन बनाउँदा विपिशा शाही विजयी चौकासहित ८ रनमा अविजित रहिन् ।

बागमतीले ८ दशमलव २ ओभरभित्र लक्ष्य पूरा गरेमा दोस्रो स्थानको कोशी प्रदेशलाई उछिन्ने समीकरण थियो । सोही अनुरूप बागमतीले खेल जित्यो । मधेशका लागि रोजी कडारीले २ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेशले १५ दशमलव ५ ओभरमा अलआउट हुँदै ४० रन बनाएको थियो ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ५ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो