१ आश्विन २०८३, बिहिबार । September 18, 2026

पीएम कप महिला क्रिकेटः एपीएफको लगातार तेस्रो जित, सुदूरपश्चिमको पहिलो हार


५ माघ २०८१, शनिबार  

180
Shares

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिमलाई ५९ रनले पराजित गर्दै एपीएफले आफ्नो तेस्रो जित निकालेको छ ।

सुदूरपश्चिमको भने यो पहिलो पराजय हो । एपीएफले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा ६७ रन मात्र बनायो । सुदूरपश्चिमका लागि कविता कुँवरले २९ रन बनाइन् । अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । एपीएफका लागि इन्दु बर्मा, कविता जोशीले २–२ तथा सबनम राईले १ विकेट लिइन् ।

यसअघि एपीएफले निर्धारित १८ ओभरमा २ विकेटको क्षतिमा १ सय २६ रन बनाएको थियो ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  १ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ