८ चैत्र २०८२, आइतबार । March 23, 2026

पीएम कप महिला क्रिकेटः कविताको अर्धशतकमा सुदूरपश्चिमको लगातार दोस्रो जित


२ माघ २०८१, बुधबार  

237
Shares

काठमाडौं । कैलालीको धनगढीस्थित फाप्ला मैदानमा जारी प्रधानमन्त्री कप महिला टी २० क्रिकेटमा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ।

बुधबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ७५ रनले पराजित गर्दै सुदूरपश्चिमले आफ्नो दोस्रो जित दर्ज गरेको हो । पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ६ विकेटको क्षतिमा १ सय २७ रन बनायो । सुदूरपश्चिमका लागि कविता कुँवरले ५५ रनको अर्धशतकीय पारि खेलेकी थिइन ।

१२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी पाँच बल खेल्न बाँकी छदा ५२ रनमै अलआउट भयो।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ५ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो