८ चैत्र २०८२, आइतबार । March 23, 2026

यू-१९ महिला विश्वकपः दोस्रो अभ्यास खेलमा नेपालले अमेरिकालाई दियो ५९ रनको झिनो लक्ष्य


२ माघ २०८१, बुधबार  

183
Shares

काठमाडौं । आइसीसी यू १९ महिला विश्वकप अघिको दोस्रो अभ्यास खेलमा नेपालले अमेरिकालाई ५९ रनको झिनो लक्ष्य दिएको छ ।

बुधबारबार मलेसियामा भएको खेलमा टस जितेको अमेरिकाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा ५८ रन मात्र जोड्न सक्यो। नेपालका लागि सना प्रवीनले १२ रन र कप्तान पूजा महतोले १० रन जोड्दा अरु ब्याटरले दोहोरो अंक रन बनाउन सकेनन्। बलिङमा अमेरिकाका ६ ब्याटरले एक एक विकेट लिएका थिए।

यसअघि सोमबार भएको पहिलो अभ्यास खेलमा नेपाललाई वेस्ट इन्डिजले ९ रनले पराजित गरेको थियो।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ९ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो