१ आश्विन २०८३, बिहिबार । September 18, 2026

पीएम कप महिला क्रिकेटः सुदूरपश्चिमको विजयी सुरूवात


१ माघ २०८१, मंगलबार  

270
Shares

काठमाडौं । प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत मंगलबार बिहान भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले विजयी सुरूवात गरेको छ ।

समूह ए को खेलमा सुदूरले गण्डकीलाई ७ विकेटले हराएको हो । गण्डकीले दिएको ५६ रनको लक्ष्य सुदूरले १०औं ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । सुदूरका लागि रेवती धामीले अविजित २१ रन बनाइन् । मनिषा बोहराले ९ रन बनाइन् । गण्डकीका लागि आकृति तिवारी र अपेक्षा बुढाथोकीले एक(एक विकेट लिए ।

खराब मौसमका कारण ढिला गरी सुरू भएको खेल १५ ओभरमा झारिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले १५ ओभरमा ७ विकेट गुमाएर ५५ रन बनाएको थियो ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ३ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ