२३ माघ २०८२, बिहिबार । February 6, 2026

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरिमा, अरु को-को परे ?



काठमाडौं । आगमी २०२५ अप्रिल-मेमा हुने पाकिस्तान सुपर लिग (पिएसएल) को १० औँ संस्करणका लागि लिलामीका लागि खेलाडीहरुको सूचि सार्वजनिक गरिएको छ ।

जसमा नेपालका सन्दीप लामिछाने डायमन्ड क्याटेगोरिमा परेका छन् । यसमा अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, इंग्ल्याण्ड, आयरल्इाण्ड,नामिबिया, न्यूजिल्याण्ड, स्कटल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, यूएई, यूएसए, वेस्ट इन्डिज र जिम्बावेका खेलाडीहरु रहेका छन् ।

यस्तै नेपालका आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा र सोमपाल कामी पनि ड्राफ्टमा सिल्भर क्याटेगोरिमा परेका छन् । खेलाडीको लिलामी जनवरी १३ मा लाहोरमा आयोजना हुनेछ ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ९ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल