१७ जेष्ठ २०८३, आइतबार । June 1, 2026

स्पेनिस सुपारकपको फाइनलमा पुग्यो बार्सिलोना


२५ पुस २०८१, बिहिबार  

279
Shares

एजेन्सी । बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार बिहान भएको खेलमा एथ्लेटिको क्लब बिल्बाओलाई २-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना फाइनलमा प्रवेश गरेको हो । सुपर कपको फाइनल यात्रा तय गर्नको लागि बार्सिलोनाको लागि यमल र गाभिले गोल गरे । खेलको १७ औँ मिनेटमा गाभिले गोल गर्दै बार्सिनोलानाई १-० को अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० को अग्रतामा रहेको बार्साले दोस्रो हाफको ५७ औँ मिनेटमा यमल मार्फत गोल गर्दै फाइनल प्रवेश गरेको छ । अब बार्सिलोनाले मोलोर्का र रियल मेड्रीडबीच हुने सेमिफाइनल विजेतासँग फाइनल भिडन्त गर्नेछ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ७ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था