३ आश्विन २०८३, शनिबार । September 19, 2026

खुम्बु क्षेत्रमा बारम्बार भूकम्को धक्का महसुस


२५ पुस २०८१, बिहिबार  

423
Shares

सोलुखुम्बु । मंगलबार चीनको डिंग्रे काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७ रेक्टर स्केलको भूकम्प पछि नेपालको खुम्बु क्षेत्रमा पटक पटक पराकम्पहरु जाने क्रम रोकिएको छैन् ।

बुधबार मात्रै खुम्बु क्षेत्रको दिङबोचे क्षेत्रमा ४ पटक भन्दा बढी पराकम्प महसुस गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रशानसका अनुसार लगातार पराकम्प जाने क्रम नरोकिएकाले त्यस क्षेत्रका स्थानिय बासिन्दा त्रसित बनेको र मुटु कपाउने चिसोमा पनि घरबाहिर बस्न बाध्य रहेका छन् ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार बिहान ६ बजेर ५० मिनेट जाँदा नेपाल–चीन सीमा क्षेत्रमा पर्ने तिब्बतमा ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो ।

खुम्बु तिब्बत्को नजिकपर्ने भएकाले त्यस क्षेत्रमा बढी परकम्पको धक्का महसुस गरिएको हुनसक्ने बताइएको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ४ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ