४ असार २०८३, बिहिबार । June 18, 2026

काठमाडौंमा भूकम्पको धक्का महसुस


२३ पुस २०८१, मंगलबार  

2k
Shares

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

मंगलबार बिहान करिब ६ बजेर ५० मिनेको समयमा काठमाडैंमा लामो समय भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पले लामो समय जमिन हल्लाएपछि काठमाडौंका नागरिकहरु सडकमा निस्किएका थिए । भूकम्पको केन्द्रविन्दु र क्षतिबारे भने अझै पूरा विवरण आईसकेको छैन् ।

पछिल्लो केही समय यता पश्चिम नेपालका जिल्लाहरुमा निरन्तर भूकम्प गइरहेको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ७ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा