४ असार २०८३, बिहिबार । June 18, 2026

सर्वोच्च बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता पोखरेल निर्वाचित


२० पुस २०८१, शनिबार  

33
Shares

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित भएका छन् ।

उनले ३ सय ६८ मत ल्याए निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी महेश कुमार थापाले १ सय ८१ मत ल्याए । यस्तै अध्यक्षका अर्का प्रतिस्पर्धी प्रेमसिंह धामीले भने जम्मा १५ मत मात्रै प्राप्त गरेका थिए । उपाध्यक्षमा ३ सय ४६ मत सहित अम्बर बहादुर राउत निर्वाचित भए । सर्वोच्च बारको सचिवमा रमण कुमार कर्ण निर्वाचित भएका छन् ।

उनले ३ सय ३९ मत ल्याएका छन् । बार एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन भएको थियो ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ८ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा