२६ बैशाख २०८२, शुक्रबार । May 10, 2025

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौंमा समेत धक्का महसुस



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर बिहीबार दिउँसो ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समय अनुसार दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। केन्द्रका विज्ञहरूले यो भूकम्पलाई सानो भूकम्प मानिए पनि यसको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको बताएका छन्। भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।

यस भूकम्पलाई टेक्टोनिक गतिविधिको नियमित घटना मानिएको छ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ३ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप