२० पुस २०८१, शनिबार । January 5, 2025

राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन् ।

“राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको छ”, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि संसद्को अधिवेशन नभएको अवस्थामा सरकारले उक्त अध्यादेश ल्याएको हो ।

अध्यादेश जारीसँगै सहकारी क्षेत्रमा देखिएका समस्या समाधान हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  २ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजको मौसमः मधेशबाहेक ६ प्रदेशका हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

निरन्तर उकालो लागेको अमेरिकी डलरको भाउ आज कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको

पुष २१ गते आइतबार तपाईँको भाग्य कस्तो छ ?

काठमाडौं । आज बि.सं. २०८१ साल पुष २१ गते आइतबार

सर्वोच्च बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता पोखरेल निर्वाचित

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज

यू–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । नेपालको यू–१९ महिला टी–२० विश्वकप टोलीको घोषणा भएको