४ असार २०८३, बिहिबार । June 18, 2026

मेरो जीवन जनताकै सेवामा हुनेछ:उपाध्यक्ष पोखरेल


१९ कार्तिक २०७९, शनिबार  

6
Shares

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले आफ्नो जीवन जनताको सेवामा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ररहेका नेता पोखरलेले जनताको घरदैलोमा पुगेर भने, “म विजयी भएर आएपछि बाँकी रहेका विकास निर्माणका काम पूरा गर्नेछ, मलाई विजयी गराउनुस्, मेरो पूरै जीवन तपाईँहरूको सेवामै हाजिर छ ।” उपाध्यक्ष पोखरेलले आफूले विगतमा पनि विकास निर्माण र जनताको दुःखमा साथ दिएको हुँदा आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे ।

घरदैलोका क्रममा स्थानीयवासीले सडक निर्माण, खानेपानी, बिजुली, शिक्षा र स्वास्थ क्षेत्रमा विगतमा जस्तै ध्यान दिन आग्रह गरेका छन् भने जितका लागि शुभकामनासमेत दिएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १० : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा