४ असार २०८३, बिहिबार । June 18, 2026

धादिङमा बस दुर्घटना अपडेटः

धादिङमा बस दुर्घटना १९ जना घाइते (नाम सहित)


१९ कार्तिक २०७९, शनिबार  

171
Shares

काठमाडौं । काठमाडौंबाट रूकुमतर्फ जाँदै गरेको बस त्रिशूलीमा खसेको छ।

धादिङ बेनिघाट रोराङ गाउपालिका वडा न. १० हुग्दिखोला स्थित पृथ्वी लोकमार्गमा काठमाडौं बाट रुकुमकोट तर्फ जाँदै गरेको बा ४ ख ५७९० नम्बरको यात्रु बाहाक बस सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जानाएको छ। दुर्घटनामा १९ जना घाईते भएका छन् ।

उनीहरुलाई उपचारको लागि अस्पताल लगिएको छ ।
नाम सहित:
१. बस चालक धादिङ जिल्ला गल्छि गाउँपालिका वडा न. ८ बस्ने बर्ष २४ सुमन तामाङ
२. पुर्बि रुकुम सिस्ने गाउँपालिका वडा न. ४ बस्ने बर्ष १९ का भुवन के सि
३. रुकुम भुमि गाउँपालिका वडा न. ५ बस्ने बर्ष २१ का मदन बुढामगर
४. दोलखा बैतेश्री गाउँपालिका वडा न. ८ बर्ष २१ का श्रीकृष्ण श्रेष्ठ
५. पश्चिम रुकुम बाफिँकोट गाउँपालिका वडा न. ९ बस्ने बर्ष ३६ का मदन बहादुर बि.क
६. कंचनपुर बस्ने बर्ष २४ का तेज बहादुर कठायत
७. कास्कि बस्ने कृष्ण प्रसाद अधिकार
८. काठमाण्डौ बस्ने अनिष लामिछाने
९. बारा करैयामाई गाउँपालिका बस्ने बर्ष २७ का प्रविण चौधरी
१०. रौरहट चन्द्रपुर गाउँपालिका वडा न. २ बस्ने बर्ष २६ कि सिता मैनाली
११. रुकुम सानोभेरी गाउँपालिका वडा न. ३ बस्ने बर्ष ५० का नर बहादुर खड्का
१२. रुकुम पश्चिम आठबिषकोट नगरपालिका वडा न. ८ बस्ने बर्ष ३४ का शिब बहादुर शाहि
१३. दोलखा कालिन चोक गाउँपालिका वडा न. ९ बस्ने बर्ष ३४ का अविषेक खाँति
१४. सिराहा गोलबजार नगरपालिका वडा न. १३ बस्ने बर्ष २२ का रमेश सिंह
१५. बागलुङ निसाखोला गाउँपालिका बस्ने सबिन छन्त्याल
१६. रुकुम चौरजहारीनगरपालिका वडा न. १ बस्ने योगेश्रवर बि.क
१७. रुकुम चौरजहारी नगरपालिका वडा न. १ बस्ने प्रेम सिंह बोहोरा
१८. रामेछाप मन्थलि नगरपालिका वडा न. ९ बस्ने मिलन लामा
१९. धादिङ गल्छि गाउँपालिका वडा न. ८ बस्ने रत्न तामाङ

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १० : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा