३ आश्विन २०८३, शनिबार । September 19, 2026

भूकम्पीय उच्च जोखिममा पश्चिम नेपाल, दार्चुलामा भूकम्पको धक्का महसुस


१० पुस २०८१, बुधबार  

1.6k
Shares

दार्चुला । दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ः२५ बजे दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भई ४ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो । यसअघि गत शुक्रबार बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूड र मनाङमा गत बिहीबार चार दशमलव सात म्याग्निच्यूडको भूकम्प महसुस गरिएको थियो ।

भूकम्पका कारण कुनै मानविय क्षति भने भएको छैन् । यसअघि गएको शुक्रबार बाजुरामा गएको भूकम्पले भने मानविय क्षति नगरेपनि भौतिक संरचनामा भने क्षति पुगेको थियो ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ७ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ