२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

काठमाडौं उपत्यकामा हिउँदे बर्षा, चिसो बढ्यो


९ पुस २०८१, मंगलबार  

924
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा यस बर्षको पहिलो हिउँदे बर्षा भएको छ ।

यतिबेला उपत्यकाका विभिन्न स्थानहरुमा सिमसिम पानी परिरहेको छ । मौसम विद्हरुमा अनुसार पश्चिमी वायुको प्रभावले पानी परेको बताइएको छ । पानी परेसँगै उपत्यकामा चिसो समेत बढेको छ । यो प्रणालीको प्रभाव सबैभन्दा बढी पश्चिम नेपालका भूभागमा परेको छ ।

उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भएको छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ८ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ