३ पुस २०८१, बुधबार । December 18, 2024

भारतीय क्रिकेटर आश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास



एजेन्सी । भारतीय अफ स्पिनर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

अस्ट्रेलियाविरुद्ध ब्रिसबेनमा भएको तेस्रो टेस्ट खेल बराबरीमा सकिएपछि अश्विनले सन्यासको घोषणा गरेका हुन् । ३८ वर्षीय अश्विनले आफ्नो करियरमा भारतबाट १ सय ६ टेष्ट, १ सय १६ एकदिवसिय र ६५ टी–२०आई खेल खेलेका छन् । उनले २ सय ८७ अन्तर्राष्ट्रिय खेलमा ७ सय ६५ विकेट लिएका छन् ।

उनी टेष्ट क्रिकेटमा सबैभन्दा धेरै प्लेयर अफ द सिरिज र सबैभन्दा छिटो ३५० विकेट पुरा गर्ने खेलाडी हुन् । यस्तै एउटै टेष्टमा शतक र ५ विकेट लिने रेकर्ड पनि उनकै नाममा छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १२ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल विशेषः जनकपुरको बदला अपुरो, सुदूरपश्चिम फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएल विशेषः जनकपुरले सुदूरपश्चिमलाई दियो १ सय ४० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको पहिलो क्लालिफायरमा जनकपुर

पहिलो क्वालिफायरमा सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो ब्वालिफायरमा सुदूरपश्चिम

चितवन राइनोजको एनपीएल यात्रा समाप्त, कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको

भारतीय क्रिकेटर आश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

एजेन्सी । भारतीय अफ स्पिनर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास