२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

एनपीएल विशेषः सुदूरपश्चिमविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै कर्णाली


१ पुस २०८१, सोमबार  

48
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दैछन् ।

खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ। टस जितेर सुदूरपश्चिमले बलिङ रोज्दै कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो। शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्ससँग चौथो स्थानमा कर्णाली याक्सको आजको खेल प्लेअफ पुग्नका लागि निर्णयक हुनेछ।

कर्णाली आजको खेल जितेमात्रै प्लेअफमा पुग्नेछ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ९ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ