२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

एनपीएल विशेषः सुदूरपश्चिमविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै पोखरा



एनपीएल विशेषः नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले फिल्डिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध टस जितेर पोखराले फिल्डिङ गर्ने निर्णय लिएपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको हो । जारी एनपीएलमा पोखरा प्लेअफको दौडबाट बाहिरिसकेको छ ।

यता, ८ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको सुदूरपश्चिम भने प्लेअफ नजिक रहेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव