२५ बैशाख २०८२, बिहिबार । May 8, 2025

जाजरकोटमा बोलेरो जिप दुर्घटना, २ जनाको मृत्यु



जाजरकोट । जाजरकोटको भेरी नगरपालिका १० नुवागाउँस्थित मध्यपहाडी लोकमार्गमा सोमबार बेलुका बोलेरो जिप दुर्घटना भएको छ ।

प्रहरीका अनुसार दुर्घटना परि २ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा चालक मनोज केसी र सहचालक मिथुन हमाल रहेको जिल्ल प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । यस्तै दाङका कमल चौधरी गम्भीर घाइते भएका छन् ।

काकीगाउँबाट कुदु जाँदै गरेको प्रदेश ३–०१–०२ च ४७१९ नम्बरको बोलेरो जिप बेलुका ८ः५५ बजे सडकबाट करिब सात सय मिटर तल खसेको थियो। दुर्घटनाको यर्थाथ कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ९ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एकैदिन तोलामा ६ सयले बढ्यो सुनको मूल्य! आज कति पुग्यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको सामान्य वृद्धिको असर

भारतको हवाई आक्रमणमा पाकिस्तानमा ३१ जनाको मृत्यु, तनाव चुलिंदै

काठमाडौं। भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या

इन्डोनेसियामा भयानक सडक दुर्घटना, ११ जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियाको मध्य जाभा प्रान्तको सिलाकाप जिल्लामा बुधबार बिहान

ग्वेन्ग्याम्पको अन्तिम मुस्कान: सावित्राको ह्याट्रिकले दिलायो दुर्लभ जित

एजेन्सी । फ्रान्सको महिला फुटबल लिगको अन्तिम खेलमा नेपाली स्ट्राइकर

च्याम्पियन्स लिगको उपाधिका लागि इन्टर मिलान र पीएसजी भिड्ने

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको उपाधि अब इटालियन क्लब इन्टर