२६ मंसिर २०८१, बुधबार । December 12, 2024

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादीकी तिमल्सिना विजयी



हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमिल्सिना विजयी भएकी छिन् ।

तिमिल्सिना १ हजार ६ सय ३६ मत सहित विजयी भएकी हुन् । उनकी निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी सविता बुढाले १ हजार ५ सय ९३ मत ल्याइन् । तेस्रो स्थानमा भने एमाले उम्मेदवार जाना शाही रहिन् । ०७९ को स्थानीय चुनावमा सर्केगाडका चन्द्रसिंह कार्की ३ हजार २ सय ६९ मतसहित विजयी भएका थिए ।

गत भदौमा गाडी दुर्घटनामा कार्कीको निधन भएपछि सर्केगाडको उपाध्यक्ष पदका लागि आइतबार उपचुनाव भएको हो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ११ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आउ न एकै छिन गफ गरौ…

आउ न एकै छिन गफ गरौसुर्योदय हुँदा अनि सुर्यास्त हुँदाअनि

बलि प्रथा रोकौँः पशु पनि हामीजस्तै प्राणी हो

बलि दिने परम्परा हाम्रो समाजमा पुरानो धार्मिक र सांस्कृतिक परम्परा

एनपीएल विशेषः ‘प्ले अफ’ दौडबाट बाहिरियो लुम्बिनी, काठमाडौंको दोस्रो जित

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार भएको

एनपीएल विशेषः काठमाडौंले लुम्बिनीलाई दियो १ सय ४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा काठमाडौंले

बासुकी क्लिनिक र शुभश्री आई.भि.एफको संयुक्त आयोजनामा निःसन्तानपन स्वास्थ्य शिविर सञ्चालन हुने

नेपालगञ्ज । नेपालगञ्जको गणेशमान चोकमा रहेको बासुकी स्वास्थ्य क्लिनिक र