३१ आश्विन २०८३, शनिबार । October 18, 2026

उपनिर्वाचन विशेषः उदयपुर वेलका ९ मा माओवादी उम्मेदवार निर्वाचित


१७ मंसिर २०८१, सोमबार  

27
Shares

उदयपुर । उदयपुरको वेलका नगरपालिका ९ को वडाध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरे ५ सय ५९ मतसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहन खड्काले ५ सय २५ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका नवरात बस्नेत ४ सय ४ मतसहित तेस्रो भए। यसैगरि जसपाका राजकुमार राईले २ सय ७ मत प्राप्त गर्दा रास्वपाका तेजमान विश्वकर्माले १ सय १३ मत ल्याए।

यसअघि २०७९ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ११ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि