२१ श्रावण २०८३, बिहिबार । August 7, 2026

उपनिर्वाचन विशेषः गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी लुङ्गेली विजयी


१७ मंसिर २०८१, सोमबार  

21
Shares

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी उमा लुङ्गेली मगर शेर्पा विजयी भएकी छन् ।

उनले २ हजार ८ सय ५ मत प्राप्त गरी विजयी भएकी हुन् । उनकी निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी निम लेकी शेर्पाले २ हजार ६ सय गरेकी छन् ।

यस्तै नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी पासदिकी तामाङले १ हजार ७ सय २७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहिन् ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ११ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध