२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

राति १२ बजेसम्मको उपनिर्वाचन अपडेट

१३ वटा वडाको अन्तिम परिणाम सार्वजनिक, कुन वडामा कसले मार्यो बाजी ?


१७ मंसिर २०८१, सोमबार  

78
Shares

काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत जारी मतगणनाअनुसार राति १२ बजेसम्मको अपडेट अनुसार हालसम्म १३ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार हालसम्म नेपाली कांग्रेसले ७, एमालेले ३, माओवादी केन्द्रले १, नेपाल मजदुर किसान पार्टीले १, स्वतन्त्र १ वडामा विजयी हासिल गरेका छन् । जसअनुसार कालीकोटको तिलागुफा नगरपालिका–४ मा नेमकिपाका खड्गराज शाही, ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा एमालेका गंगाबहादुर तामाङ, रौतहटको इशनाथ गाउँपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन् ।

यस्तै, महोत्तहरीको रामगोपालपुर नगरपालिका–२ मा एमालेका ककिवल खाँ, गोरखाको गोरखा नगरपालिका–५ मा माओवादी केन्द्रका विष्णु बहादुर मगर, रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा कांग्रेसका मोतीराम खत्री, दैलेखको दुल्लु नगरपालिका–१३ मा एमालेका लालबहादुर शाही विजयी भएका छन् ।

जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह, डोटीको पूर्वीचौकी गाउँपालिका ६ मा कांग्रेसका मोहन थापा र दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा कांग्रेसकै धनसिंह कुँवर विजयी भएका छन् ।

झापाको कन्काई-६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली विजयी भएका छन् । उपनिर्वाचन भएकामध्ये अन्य पालिका र वडाहरुको मतपरिणाम आउने क्रम जारी छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १२ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध