४ असार २०८३, बिहिबार । June 18, 2026

स्थानिय तह उपनिर्वाचनः रिक्त ४१ पदका लागि मतदान सुरु


१६ मंसिर २०८१, आइतबार  

15
Shares

काठमाडौं । स्थानिय तह उपनिर्वाचन अन्तर्गत आज हुन लागेको विभिन्न रिक्त ४१ पदका लागि मतदान सुरु भएको छ ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदान जारी रहनेछ । जसमा दुई लाख २६ हजार सात सय ९९ जनाले आफ्नो मताधिकार प्रयोग गर्न पाउँनेछन् ।

यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ८ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा